नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढेको बढ्यै, कहिले घट्छ अरु देशमा जसरी ? - Inzot TV

Breaking



Wednesday, October 10, 2018

नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढेको बढ्यै, कहिले घट्छ अरु देशमा जसरी ?

असार । नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढिरहँदा विश्वमा भने यसको मुल्य सस्ता पारिँदै लगिएको छ । नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएको खबर आजको नागरिक दैनिकमा समाचार छ ।
सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनी र दूरसञ्चार सेवा प्रदायकले साउन १ देखि मूल्य समायोजन गरेको बताएका छन् । यो मूल्य समायोजनसँगै मोबाइल डाटा प्याकसहित इन्टरनेट शुल्क १३ प्रतिशतले र टेलिफोन भ्वाइस कलको शुल्क दुई प्रतिशतले बढ्नेछ ।

No comments:

Post a Comment